Short stories

कथा

गाउँ, मानिस र समयका अनकहा भोगाइहरू बोकेका कथा तथा लघुकथाहरू।

लघुकथा · Short Nepali Story

रङ

हामी समुद्री किनारमा भेट भयौँ । जुलु मुसुक्क मुस्कुराई । ऊ एक्लै थिई । म नजिक गएँ । ‘‘हाई जुलु !’’ मैले हात उठाएँ ।

२०२६ अगस्ट ७

लघुकथा · Short Nepali Story

वकपत्र

‘‘पुर्पुरो पनि कस्तो अभागी । जन्मदा पनि खप्परमात्र लिएर जन्मेछु । हात, खुट्टा न शरीर ।’’ भकुण्डो बोल्यो ।

२०२६ अगस्ट ५

कथा · Story

दोष

‘‘यो कोठामा मेरो प्यारो नाति बस्छ ।’’ हजुरबा जेठो नातिलाई असाध्यै माया गर्दै भन्नुहुन्थ्यो ।

२०२६ अगस्ट ५