देश झुक्नु हुँदैन
२०२६ अगस्ट ५
हो प्रजातन्त्रको यो पवित्र मुहान, सुक्नु हुँदैन पक्कै मन दुख्न सक्छ कसैको, देश दुख्नु हुँदैन कतिका शिर उठेका छन् यहाँ, कतिका झुकेका देश, झण्डा र सगरमाथा, कहिल्यै झुक्नु हुँदैन ।