सगरमाथा चुमिरहूँ
२०२६ अगस्ट ५
मरेर पनि, यो प्यारो देश नेपाल वरिपरि घुमिरहूँ स्वर्ग त जाँदै जान्न म, चौतर्फी नेपाल झुमीरहूँ प्यासी आत्माले, रारा र फेवाको जल पिउन सकूँ अधरले सधैँ सुन्दर मकालु र सगरमाथा चुमिरहूँ ।