मुक्तक · Muktak पहाड पल्टियो २०२६ अगस्ट ५ पहाड पल्टियो थिचिएको छु छिमेकी दाउमा मिचिएको छु पवित्र भूमिमा झाँगिन सकिन दुई ढुङ्गाको तरुल किचिएको छु । ← सबै मुक्तक ‹ नारी–पुरुष बराबरी · निराशा ›